गोरखा जिल्हा
गोरखा जिल्हा नेपाळमधील एक जिल्हा आहे. गोरखा बजार येथील प्रशासकीय केंद्र आहे. गोरखा बजार काठमाडौं- पोखरामधील पृथ्वीराजमार्ग स्थित आँबु खैरेनी २५ किलोमीटर उत्तर आहे । यो बजार सानै भएतापनि निकै रमाईलो छ र ऐतिहासिक दृष्यले पनि महत्त्वपूर्ण छ ।
विवरण
संपादनधार्मिक
संपादनयस बाहेक यहाँ शक्तिकी स्वरूप श्री भवानी कालिका र शिव स्वरूप श्री गुरू गोरखनाथ बाबा विराजमान होईबक्सेको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रुपमा यस ठाउँको महत्त्वपुर्ण स्थान छ ।
ऐतिहासिक
संपादनयहाँ वि. सं. 1779 मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगनमाता भगवती कालिको मन्दीर र जगत्गुरू मानिने गुरू गोरखनाथको गुफग पनि छ । यहाँ हजारैं भक्तजनहरु दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन् । साथै प्रतेक अष्टमीका दीन वलि पुजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरू श्री गोरखनाथलाई हिन्दुहरुको आरध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाईन्छ । साथै नेपालको राष्ट्रीय निशाना छापमा पनि गुरू श्री गोरखनाथको चरण अंकित थियो । यसबाट थाहा हुन्छ की उहाँहरु हाम्रो आरध्यदेव हुनुहुन्छ ।
भूगोल
संपादनयसठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ यहाँबाट धौलागिरी देखी गणेशहिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरीया पहाडहरु, हिमालदेखी कलकल गर्दै बग्ने नदिनालाहरु, सम्ममैदान र फाँटहरु, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँआउने जोकोहीको पनि मन छुन्छ । यिनै कारणहरुले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरुबाट थुप्रै पर्य़टकहरु यहाँ आउने गर्छन् ।